काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उदघाटन गर्दै बैंकिङ कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिएका छन । सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा प्रदान गर्न समेत आवश्यक रहेको उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले…