काठमाडौं । सनराइज बैंक र डलर स्मार्ट ग्लोबलबीच रेमिटान्स सेवा सम्झौता भएको छ । सम्झौता पछि अष्ट्रेलिया र हङकङबाट नेपालमा पैसा पठाउँदा सहज हुने बैंकले विश्वास लिएको छ । डलर स्मार्ट मार्फत नेपालमा पैसा पठाउँदा कुनै सेवा शुल्क नलाग्ने भएको छ । साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने छ । अष्ट्रेलिया र हङकङमा मात्रै…