Logo

निर्यात प्रवर्द्धन गर्न नसक्दा दक्षिण एशियाको आर्थिक वृद्धिदर खस्किँदै : विश्व बैंक

काठमाडौं । दक्षिण एशियाले पछिल्लो समय आफ्नो क्षेत्रमा निर्यात प्रवर्द्न गर्न नसक्दा आर्थिक बृद्धि खस्किने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा दक्षिण एशियाकै कूल ग्राहस्थ उत्पादनमा ह्रास आउने देखिएको हो । दक्षिण एशियाले सन २०२१ सम्म आफ्नो आर्थिक वृद्धि तिव्र गर्नका लागि निर्यातमा बढावा दिनुपर्ने बैंकले जानकारी दिएको…