काठमाडौं । मुक्तिनाथ विकास बैंकले मिति ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सार्वजनिक गरेको छ । बैंकले आजैबाट संचालनमा आउने गरी मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु सार्वजनिक गरेको हो । बैंकको उक्त योजना अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको न्युनतम मौन्दातमा ५ लाख रुपैयाँ सम्मको…