काठमाडौं । एनआईसी एशिया बैंकले एकसाथ चार नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नयाँ शाखा विस्तारसँगै शाखारहित बैंकिङसेवा समेत संचालनमा ल्याएको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका रुकुमकोट शाखाकोे सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल, चितवनको भरतपुर महानगरपालिका १८ स्थित चनौली शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले उद्घाटन गरेका छन । त्यस्तै चितवनकै राप्ती…