काठमाडौं । ८ महिना अघि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका राजनसिंह भण्डारी पुन सिटिजन्स बैंकमै फर्किने भएका छन । शुक्रबार हुने बैंकको साधारणसभा र संचालक समितिको निर्वाचनबाट उनी संचालकको रुपमा बैंकमा फर्किने भएका हुन । उक्त निर्वाचनका लागि ४ जनाको मात्रै उम्मेदवारी परेपछि उनीलगायत चारै जना संचालक हुने निश्चित भएको छ । ३ जना…