Logo

ग्लोबल आईएमई र जनता बैंकलाई राष्ट्र बैंकको सैद्धान्तिक स्विकृति, ३ महिनाभित्र एकिकृत कारोवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई र जनता बैंकको मर्जरलाई सैद्दान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जर सम्झौतालार्य सैद्धान्तिक स्विकृति दिँदै ३ महिनाभित्र एकिकृत कारोवार गर्न निर्देशन समेत दिएको छ । नेपाल राष्ट्र बैंकले मौदि«क नीति अघि नै मर्जर गर्नका लागि जोडी खोज्न निर्देशन दिएपछि…