Logo

अर्थमन्त्रीको फोर्स मर्जर संकेत, भन्छन्–अन्तिममा हात थाप्न आउनुभयो भने साथ दिन सकिँदैन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाई फोर्स मर्जरमा लैजाने संकेत गरेका छन् । बैंक मर्जरको परिस्थिति बारे जानकारी दिँदै उनले सरकारले ल्याएको नीति अनुरुप मर्जरमा गएर बलियो हुन निर्देशन दिएका हुन् । ‘अहिले एउटै परिवारले आफ्नो छोराछोरीको नाम तथा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद गरेर धेरै बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै आएका छन्,’ उनले…