काठमाडौं । गरिमा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गरेको छ । कास्की स्थित गरिमा विकास बैंकको शाखाले आईस ब्याग हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले उक्त ब्यागहरु हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु…