Logo

सनराइज बैंकको मास्टरकार्डसँग सहकार्य, पर्यटन क्षेत्रमा लाभ पुग्ने अपेक्षा

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले हाल विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक जस्तै भिसा र युनियन पे ब्राण्डहरुसँंग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना ए.टी.एम र पोइन्ट अफ…