काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बैंकको कावासोती शाखा मार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(सअिएसआर) अन्तर्गत कावासोती नगरपालिका, वडा नं ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’ मा आश्रित अनाथ एवं फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु (चामल,…