काठमाडौं । सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता भएको छ । बैंक र संघबीच भएको सम्झौता अनुसार बैंकका शाखामार्फत बीमा सुविधा सहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन, कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ । सो सम्झौतामा संघका अध्यक्ष वीरेन्द्र जटि र बैंकका व्यापार बैंकिङ प्रमुख हरि…