Logo

सिटिजन्स बैंकको शाखारहित सेवा रौतहटको सन्तपुर दोस्तियामा, शाखारहित सेवा १०३ स्थानमा पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका सन्तपुर दोस्तियामा पुस १८ बाट १०३ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । फ्mतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्ती देवी…