Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा ओखलढुङ्गाको मोलुङमा, सेवा संख्या ४३ पुग्यो

काठमाडौं । सनराइज बैंकले ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त बैंकिङ सेवाको बजार प्रतिनिधि गोपाल तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका ६ का वडा अध्यक्ष रामकाजी तामाङ तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्ण बहादुर थापाले उद्घाटन गरेका हुन । बैंकले १२९ शाखा,४३…