Logo

महालक्ष्मी विकास बैंकको सहयोग, महानगरीय प्रहरी अपराध महाशाखामा ‘पि फोर एलइडी’ सूचना बोर्ड जडान

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा ‘पि फोर एलइडी’ सूचना बोर्ड जडान गरेको छ । उक्त उपकरण एक कार्यक्रमकाका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ…