काठमाडौं । सिभिल बैंक र विवेक अटोमाबाईलबीच सम्झौता, महिला ग्राहकलाई ३ काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन…