Logo

प्रभु बैंक भिजा लिडरसीप कन्क्लेभबाट दुई विधामा सम्मानित, कार्ड व्यवसायमा उत्कृष्ट

काठमाडौं । प्रभु बैंक भिजा लिडरसीप कन्क्लेभमा दुई विधामा सम्मानित भएको छ । विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंकले भिजा ईन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् एक्लिलेन्स इन कन्जुमर डेविट कार्ड विजनेस र एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन विधामा सम्मानित भएको हो । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा…