Logo

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता, वैदेशिक रोजगारीमा रहेकालाई सहज हुने

काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ। हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषबीच यस सम्बन्धी सम्झौता भएको छ। यस सम्झौताअनुसार, वैदेशिक रोजगारीमा रहेका योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली विभिन्न डिजिटल माध्यमहरू, जस्तै हिमालरेमिट, मोबाइल बैंकिङ वा कार्डमार्फत…