Logo

सिटिजन्स बैंक र मिराज बेकरीबीच सम्झौता, बैंकका ग्राहकलाई बेकरी आइटममा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौं स्थित मिराज बेकरीबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई बेकरीमा विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका…