Logo

एनएमबी बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता, चिनियाँ पर्यटकलाई नेपालमा भुक्तानी सहज हुने

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गर्न सम्झौता गरिएको हो । टेन्सेन्ट होल्डिंग्ससँगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक…