Logo

एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ प्रतिशत छुटको व्यवस्था

काठमाडौं । एनएमबि बैंकका ग्राहकले अबदेखि होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन् । एनएमबि बैंक र होटेल भिवान्ताविच एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५प्रतिशत छुट पाउने विषयमा द्विपक्षिय समझदारी भएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र…