Logo

राष्ट्रिय वाणिज्य बैक र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण सवारी कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड बीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुई वटा अलग–अलग सम्झौता भएकाे छ । साेमबार सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरे । पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ ।…