Logo

कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा, विद्यार्थीले कलेजको फी शाखाबाटै तिर्न सक्ने

काठमाडौ । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३१, शान्तीनगर स्थित बानेश्वर बहुमुखी क्याम्पसमा आज पौष १० गते देखी विस्तारीत शाखा संचालनमा ल्याएको छ । बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्राडा घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका हुन् । अब उक्त…