Logo

मर्जर पार्टनरको खोजीमा नबिल बैंक, प्राथमिकतामा सिद्धार्थ बैंक !

काठमाडौं । निजी क्षेत्रका दुई पुराना बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्ज तयारी र एनआईसी एसियाको प्रतिस्पर्धाको सामना गरिरहेको निजीक्षेत्रको सबैभन्दा ठूलो बैंक नबिलले आक्रामकरुपमा कारोबार विस्तारका लागि मर्ज पार्टनर खोज्न थालेको छ । पोर्टफोलियोको आकारमा अन्य बैंकहरुले उछिन्न थालेपछि रन्थनिएको नबिलले आकारलाई ठूलो बनाएर मात्र प्रतिफल लिन सकिने परिदृश्य देखिएपछि ठूलो पोर्टफोलियोका बैंकलाई…