Logo

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा, सो क्षेत्रमा बैंकिङ सेवा सहज

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०७७ पौष १५ गते बुधबार कपिलवस्तु स्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको…