काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन ७ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले मंगलबार उक्त ७ नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको हो । बंैकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट र मुस्ताङ जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट उद्घाटन भएको हो…