Logo

एमएडब्लु र मेगा बैंकबीच सम्झौता, जेसीबीको सहज फाइनान्सिङमा सहकार्य हुने

काठमाडौं । नेपालका लागि जेसीबी ब्राण्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।  जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्द्र भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौता पत्रमा हस्ताक्षर…