Logo

अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ बिक्री खुला, कति कित्ताका लागि आवेदन दिन उपयुक्त ?

काठमाडौं । नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ बिक्री आजदेखि खुला भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज शुक्रवारदेखि सर्वसाधारणका लागि नेपालको इतिहासमा सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गरेको हो । निष्कासन गर्न लागिएको कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५…