Logo

सामाजिक सुरक्षा कोषप्रति बैंकका कर्मचारीको आक्रोस : राज्यले हामीलाई मृत्यु योजना बेचिरहेको छ, सेवासुविधा घटाएर जाँदैनौं

काठमाडौं । सरकारले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आब्हान गरेसँगै सो क्षेत्रमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले १४ बुँदे माग नै अघि सारेर विरोधका कार्यक्रम सुरु गरेका छन् । सोही अनुरुप बुधबार बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कालो ब्यानरसहित हातमा कालोपट्टी बाधेर आआफ्नो कार्यालयको अगाडि…