Logo

बैंक अफ काठमाण्डू र होटल आदाम पोखराबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा बिशेष छुट

काठमाडौं । बैंक अफ काठमाण्डू र होटल आदाम पोखराबीच सम्झौता भएको छ । आईतबार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुले होटलको सेवामा २० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको हो । उक्त सम्झौता पश्चात् ग्राहकहरुले होटल आदाम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ प्रतिशत छुट…