काठमाडौं । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच सम्झौता भएको छ । आईतबार बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर…