काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० स्थित नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा सुरुवात गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका मधेश…