काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुले १२.५ प्रतिशत नगद लाभांस पाउने भएका छन् । बैंकको संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीले उक्त लाभांस पाउने पक्का भएको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले हाल १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग…