काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकिकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन २०७९ जारी गरेको हो । राष्ट्र बैंकले यसअघि जारी भएका निर्देशनलाई एकिकृत गर्दै उक्त निर्देशन जारी गरेको हो । जस अनुसार कुनै पनि व्यक्तिले राष्ट्र…