Logo

माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पुरस्कारबाट सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पाएको छ । ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा सफलता हासिल गरेसँगै यस बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पुरस्कारबाट सम्मानित भएको हो । बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इनफोसिस फिनाकल, इन्डिया, बैङलोरले प्रदान गर्ने ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’, ‘म्याक्सिमाइजिङ कस्टुमर…