काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यो लाभांश नियामक केन्द्रीय बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउने छन । अघिल्लो आर्थिक वर्ष बैंकले १६.५१…