काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि ८ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत उक्त मन्त्रालयले उक्त बजेट विनियोजन गरिएको हो । खासगरी आगामी आर्थिक बर्ष विदेशबाट फर्किएका युवाहरुलाई रोजगारी र आय आर्जमा जोड्न र सामाजिक सुरक्षा कोषमा सबैलाई समेट्ने कुरालाई प्राथमिकतामा राखिएको…