Logo

भारतमा चर्को गर्मीले ह्वात्तै बढ्यो तरकारी र दालको मूल्य, नेपाली भान्छासम्म असर

काठमाडौं । भारतमा गत वर्ष नोभेम्बरदेखि भारतमा खाद्य वस्तुको मुद्रास्फीति झन्डै ८ प्रतिशतमा रहेको छ । यसको मुख्य कारण खराब मौसम हो जसले बालीनालीमा क्षति पुगेको छ । यसपटक मनसुन चाँडै आइपुगेको र वर्षा पनि राम्रो हुने अनुमान गरिएको छ । तर, चाँडै नै मूल्यमा कुनै राहतको सम्भावना भने छैन र खाद्यवस्तुको मूल्यवृद्धि चिन्ताको विषय…