Logo

काठमाडौँका यी स्थानमा आज दिनभर विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहानेदेखि देखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो । अनामनगर पुर्वीगेट हुँदै हनुमान…