Logo

जलवायु परिवर्तनका कारण ठूलो मात्रामा चाँदी समुन्द्रमा दबिदै, खनिज र बहुमूल्य धातुको उपलब्धतामा पनि असर

काठमार्डौं । जलवायु परिवर्तनका कारण ठूलो मात्रामा चाँदी समुन्द्रमुनि दबिइरहेको नयाँ अध्ययनले देखाएको छ ।महासागरमुनि पनि यस्तै हुनसक्ने पनि अध्ययनमा उल्लेख छ । जलवायु परिवर्तनले वातावरणलाई मात्र नभई खनिज र बहुमूल्य धातुको उपलब्धतामा पनि असर गरिरहेको छ । ग्लोबल वार्मिङका कारण साउथ चाइना सागर मुनि ठूलो मात्रामा चाँदी जम्मा भइरहेको रिपोर्टमा छ । नयाँ अध्ययनमा…