काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का अध्यक्ष रामराजा श्रेष्ठले केहि अमुक संचारमाध्यमले आफुलाई मुलधारका संचारमाध्यम भन्दै विज्ञापन बजारमा एकाधिकार कायम गर्न खोजेको आरोप लगाएका छन् । अध्यक्ष श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल विज्ञापन संघसहित मिडिया संचालक र विज्ञापन एजेन्सीका ४ संस्थाबीच भएको भनिएको सम्झौतामा गम्भिर ध्यानाकर्षण गर्दै यस्तो बताएका हुन् । मिडिया…