Logo

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । यसअघि गएको हप्ता शुक्रबार हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला…