Logo

१ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बुधबार हालसम्मकै उच्च मूल्य १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि उकालो…