काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार उच्च अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवाती आधा घण्टासम्म उकालो लागेको नेप्से त्यसपछि लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा अन्तिम समयसम्म २७.३२ अंकले घट्दै २५ सय ३६ को विन्दुमा ओर्लेर रोकिएको हो । कारोबार अवधिभर बुधबार ३ सय ११ कम्पनीका ४ करोड ७ लाख ४७ हजार…