काठमाडौं । कर्मसियल भेहिकलमा अग्रणी विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा अत्याधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड बतास एमएडब्लु, बतास मोरङ्ग अटो वकर््स कमर्सियल भेहिकल आइसरले दशै तिहार, छठ पर्व चाडलाई लक्षित गर्दै दशैको हर्ष, आइसरको बर्ष अफर योजना ल्याएको छ । दशैको हर्ष,आइसरको बर्ष अफर योजना अन्र्तगत ग्राहक वर्गहरुका लागि आइसरका कुनै पनि स्कुल बस,…