काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई सहुलियत पुग्नेगरी विभिन्न व्यवस्था गरेको छ । आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले निर्माण व्यवसायीले तिर्नुपर्ने कर्जाको सावाँ र ब्याज तिर्ने समायवधि मंसिर मसान्तसम्म लम्ब्याएको हो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त व्यवस्था गरिएको बताएका हुन् । यस्तै निर्माण…