Logo

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण, नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट संचालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरेको छ । जसअनुसार नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप…