काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँ नाघेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्डमा पुगिरहेको सुनको मूल्य आज पनि प्रतितोला ५ सयले बढ्दै १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ६० हजार ७ सय रहेको…