Logo

एनआईएमबी बैंकसँग पारामाउंट मोटर्सले गर्याे साझेदारी, एमजी इलेक्ट्रिक गाडीको लागि वित्तीय सुविधा प्रदान गर्ने

काठमाडौँ । नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउंट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्नको लागि एन.आई,एम,बी बैंकसँग साझेदारी गरेको छ । यो साझेदारीले नेपाली ग्राहकहरूलाई एमजी मोटर्सका इलेक्ट्रिक गाडीहरूलाई ८०% सम्मको वित्तीय सुविधा उपलब्ध गराउनले बताइएको छ । यस साझेदारीअन्तर्गत, एमजी इलेक्ट्रिक गाडीहरू, जसमध्ये एमजी जेड.एस ईभी, एमजी४ ईभी र एमजी कमेट ईभी समावेश रहेका…