Logo

बहुवर्षीय ठेक्कासम्बन्धमा अर्थको निर्देशन : पूर्व परामर्श गरेरमात्रै सहमति प्रकृया अघि बढाउनु

काठमाडौं । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बहुवर्षिय…